दाता रिझाउनमै व्यस्त जनप्रतिनिधिका संस्था

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । स्थानीय सरकारको साझा मुद्दामा पैरवी गर्ने जिम्मेवारी बोकेका जनप्रतिनिधिका छाता संगठन दाता रिझाएर परियोजना सञ्चालनमा व्यस्त छन्।

नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ र गाउँपालिका महासंघले स्थानीय सरकारका मुद्दा छाडेर एनजिओ र आइएनजीओको सर्तमा परियोजना सञ्चालन गरिरहेका हुन्।

स्थानीय तहसम्म बन्ने नीति, कानुन र योजनामा दाताकै परियोजनाको प्रभाव छ।
स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्न विभिन्न परियोजना चलाएको दाबी छाता संगठनहरूको छ।

ताजा अपडेट

खोजी गर्नुहोस