पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने कांग्रेसको निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २५,काठमाडौँ । कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ ।

केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो ।

‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले भने, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौँ ।

कहाँ के भएको छ भनेर रहेछ विवरण राख्न माग गरिएको हो ।’

ताजा अपडेट

१० घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस