‘विप्लव’ समूहका नगर सचिव प्रहरी नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत २६, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कञ्चनपुर भीमदत्त नगरपालिकाका नगर सचिव ४१ वर्षीय रघुवीर जोशी पक्राउ परेका छन् ।

जोशीलाई सोही नगरपालिका–९ मटैनास्थित नेपाल–भारत सीमा स्तम्भ नं ५ नजिकबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

‘पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने । जोशी भीमदत्त नगरपालिका–९ रिङौनाका बासिन्दा भएको बताइएको छ ।

ताजा अपडेट

१० घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस