राजधानीमा बिहानैदेखि हुरी बतास र पानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ ।

हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस