नेपाल–भुटान व्यापार सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १३, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । नेपाल र भुटानबीचमा तेस्रो द्विपक्षीय व्यापार सम्झौता सम्पन्न भएको छ ।

भुटानसँग व्यापार कसरी बढाउन सकिन्छ भनेर दुई देशबीचमा व्यापार सम्झौता भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भुटानका आर्थिक मामिला मन्त्रालयको व्यापार व्यापार निर्देशकसमेत रहेको उद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोनाम तेनजिङबीच बिहीबार व्यापार सम्झौतामा हस्ताक्षर भएको हो ।

व्यापार सम्झौतासँगै भुटानमा व्यापार बढाउन सहज हुने जनाइएको छ । व्यापार सम्झौताससँगै प्रोटोकललाई पनि अन्तिम रुप दिइएको सहसचिव ढकालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस