१५ सय कर तिर्न १५ हजार खर्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १३, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । हिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तिर्न छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ ।

नगरपालिकामा रहेका व्यवसायीका लागि वार्षिक २ हजार ५ सय र गाउँपालिकामा रहेका व्यवसायीलाई १ हजार ५ सय रुपैयाँ कर तिर्न १५ हजारभन्दा बढी खर्च लाग्ने गरेको छ ।

आफूलाई पायक पर्ने स्थानमा करदाता कार्यालय स्थापना नुहँदा कर लागत भन्दा बढी खर्च हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

जिल्लामा रहेको रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय वा जिल्ला उद्योग वाणिज्य संघमार्फत कर तिर्ने र प्यान नम्बर उपलब्ध गराउने व्यवस्था भए सहज हुने व्यवसायीहरुको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस