कात्तिक ८, काठमाडौं । महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीशल सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुने गरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्ष नगरी आरोबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेश माग गरेका थिए।
प्रहरीको मागबमोजिम डीएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश दिएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले जानकराी दिएका हुन् ।
महराले डीएन परीक्षणका लागि रगत दिन अस्वीकार गरेका थिए।