पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, काठमाडौं । तत्कालीन नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा तत्कालीन संविधानसभाका सदस्य कमला सुवेदीको शनिवार निधन भएको छ ।

रामेछाप बाबिया खर्कमा जन्मेकि सुवेदीको ब्रेन ट्युमरका कारण मृत्यु भएको अनेरास्वीयू रामेछापका अध्यक्ष सागरहरि अधिकारीेले बताए। उनका श्रीमान एक छोरा एक छोरी छन् ।

सुवेदीको निधनप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फेसबुक पेज मार्फत समवेदना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस