नेकपा : एमाले र माओवादीले उठाउँछन् छुट्टाछुट्टै लेबी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १०, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १०, काठमाडौं । नेकपा गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि तत्कालीन एमाले र माओवादीले फरक फरक लेबी उठाउँदै आएका छन्।

एमालले प्रतिसांसद १३ हजार र माओवादीले १२ हजारका दरले लेबी उठाउँदै आएका छन्।

पार्टी एकता नटुंगिदा लेबी पनि नटुंगिएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस