एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गर्ने संकेत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १३, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने संकेत देखाएको छ । स्थायी समिति बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दालाह ‘प्रचण्ड’ले केन्द्रीय नेताहरूलाई जारी गरेको गोप्य ‘अन्तरपार्टी निर्देशन ३’मा एमसीसीप्रति पार्टी लचक देखिएको छ ।

सर्कुलरमा छलफल र प्राप्त तथ्यले एमसीसी इन्डो–प्यासिफिक रणनीति ९आईपीएस०को अधीनस्थ छैन भन्ने देखाएको उल्लेख छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस