शहीद स्मारक ए डिभिजन लिगमा विभागीय क्लब एपीएफको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १७, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाण्डौँ । जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित निकालेको छ । एन्फा मैदान सातोबाटोमा भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ । सरस्वतीले अहिलेसम्म जित्न सकेको छैन ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस