घरेलु क्रिकेट लिग खेलेका विदेशी खेलाडीले ईपीएलमा सहभागीता जनाउन नपाउने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । नेपालमा हुने घरेलु क्रिकेट लिग खेलेका विदेशी खेलाडीले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नपाउने भएका छन् । आयोजक ईपीएलले एक विज्ञप्ति निकाल्दै गत संस्करणको ईपीएल पछिका अन्य घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएलमा सहभागिता जनाउन नपाउने उल्लेख गरेको छ ।

ईपीएलमा सहभागिता जनाउँन विदेशी खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट स्वीकृति लिनु पर्नेछ । पहिलो श्रेणीमा रहेका खेलाडीको लिगमा न्यूनतम मूल्य २ लाख रुपैयाँ तोकिएको छ । अब ईपीएल चैत १ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस