पूर्व स्ट्राइकर सन्तोष शाहुखलको १०० गोल पूरा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २३, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २३, काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ए डिभिजन लिगमा कीर्तिमानी १०० गोल पूरा गरेका छन् ।

यससँगै च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष ए डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस