२६ सय सैन्य चिकित्सकहरु चिनीयाँ राष्ट्रपति सीले उहान पठाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । हालै फैलिएको कारोना भाइरसविरुद्व चीन निरन्तर लडिरहेको छ । चीनसंगै विश्वभरनै भाइरसको त्रास फैलिएको छ ।

कारोनाको केन्द्र मानिएको उहान शहरमा चिनीयाँ शैनिकका मेडिकल स्टाफहरु उक्त भाइरसविरुद्व लड्न प्रस्थान गरेका छन् । उक्त शैनिक मेडिकल स्टाफहरुलाई उहान जान चिनीयाँ राष्ट्रपति सी जीन फिङले अनुमति दिएका हुन् । २६ सय मेडिकल स्टाफहरु संक्रमणमा परेका विरामीहरुको उपचारका लागि गएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस