उपत्यकाको अत्यासलाग्दो सवारी जाम : ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन समिति गठन

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ फागुन ४, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ तुल्याउने सन्दर्भमा स्थलगत अध्ययन तथा रोकारवालासँग छलफल गरी आवश्यक सुझाव पेश गर्न समिति गठन गरेको छ ।

महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक जीवन श्रेष्ठको संयोजकत्वमा प्रहरी निरीक्षक दामोदर सिलवाल र अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु सदस्य रहेको समितिले उपत्यकाका प्रमुख स्थानमा सवारी जाम हुनुको कारण पहिचान गर्नुका साथै सवारी आवागमन सहज तुल्याउन तत्काल गर्नुपर्ने सुधारका बारेमा सुझाव पेश गर्ने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस