विद्युत् प्राधिकरणमा कुलमान घिसिङको सक्रियता : विद्युत् चुहावट साढे ९ प्रतिशतमा झर्‍यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो आर्थिक वर्षको पुससम्ममा ९ दशमलव ७८ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ ।

यो आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावटलाई साढे ८ प्रतिशतमा झार्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भएर काम गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस