काठमाण्डौमा बिजुलीका तार भूमिगत गर्ने काम आजदेखि ! सडक जथाभावी खनेर फेरी हैरानी थपिने हो की ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि तार भूमिगत गर्ने कामको थालनी गर्ने भएको छ । तार भूमिगत गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट शुभाराम्भ गर्ने भएका छन् । विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्दैछ ।

सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको पनि उहाँले जानकारी दिए । तार अन्डरग्राउन्ड गर्दा पहिलेजस्तो माथिबाटै भताभुङ्ग हुनेगरी नखन्ने र मुसाले दुलो पारेजस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस