अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिक : कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाण्डौ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् ।

प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस