कोरोना भाइरसको संक्रमण मध्यपूर्व र युरोपतर्फ फैलँदै, ८८ हजार प्रभावित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । चीनको हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमण मध्यपूर्व, युरोपसहित विश्वका अन्य भागमा फैलिने क्रम जारी छ ।
ती देशहरुमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ भने चीनमा नयाँ बिरामीको संख्या कम हुँदै गएको समाचारमा जनाइएको छ । इटालीमा कोरोनाका काण मृत्यु हुनेको संख्या १२ पुगेको छ भने चार सय भन्दा बढी प्रभावित भएको बताइएको छ ।

दक्षिण कोरियामा मात्र ११ जनाको मृत्यु भइसकेको छ भने विश्वव्यापी रुपमा ८८ हजार भन्दा बढी प्रभावित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस