कोरियामा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने योजना सरकारको छैन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १६, काठमाडौं । कोरोनाको प्रकोप उच्च गतिमा फैलिएको कोरियामा रहेका नेपालीहरू तत्काल उद्धार गर्ने विषयमा सरकार चुप बसेको छ । त्यस क्षेत्रमा रहेका नेपालीहरू आफूहरूलाई सरकारले उद्धार गर्न माग गरिरहेका छन् ।

सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्‍यो । उनीहरूलाई उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस