मिर्गौला प्रत्यारोपणपछि अस्पतालको विज्ञप्ति : प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिर (विज्ञप्तिसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • ९४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सम्पन्न भएपछि अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गरी ओलीको स्वास्थ्यस्थिति स्थिर अवस्थामा रहेको जानकारी दिएको छ ।

बुधवार अपराह्न विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस