सेप्टेम्बरसम्म सबैका लागि कोरोना भाइरसविरुद्ध खोप बन्ने दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २, काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकले सेम्टेम्बरसम्ममा सबैका लागि कोरोनाभाइरसको खोप उपलब्ध हुन सक्ने दाबी गरेका छन् । खोपविज्ञ प्राध्यापक सारा गिल्बर्टले बीबीसी रेडिओ ४ को टुडे कार्यक्रममा कोरोना भाइरसको खोपको परीक्षण चाँडै सुरू हुने बताएकी हुन् । उनले सेप्टेम्बरसम्म यस्तो खोप उपलब्ध हुने दाबी गरेकी छन् । ‘हामीले ठूलो संख्यामा खोप उत्पादन गर्न थाल्नुपर्छ,’ उनको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस