कोरोना भाइरस : निको हुन कति समय लाग्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ६, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

 

कोभिड(१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो । तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ । निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ । केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ । उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड १९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ । सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ ? अधिकांश कोभिड १९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् खोकी र ज्वरो । उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ । सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ । यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ । बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस