सरकारको निर्देशन : ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्नु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस