लद्दाख भिडन्तपछि सीमा क्षेत्रमा भारतीय सेनाको संख्या थप

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ६, शनिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाडौं । २० भारतीय सैनिकको मृत्यु हुने गरी भएको लद्दाख भिडन्तपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थपेको छ । चीनसँगको सम्भावित युद्धलाई दृष्टिगत गरी आन्तरिक तयारी तीव्र पारेको भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस