भारतमा चट्याङले लागेर एकैदिन १०७ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो । घटना बिहीबारको हो । क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस