सुनको भाउ सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ बिक्री ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउतोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्यतोलाको ९३ हजार ६ सय रुपैयाँनिर्धारण भएको थियो ।चाँदीको भाउप्रतितोला ११सय७५ रुपैयाँकायमभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस