ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा बन्द

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष २५, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाण्डौ । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस