राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ ।

संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा. भरतमणि गौतमले जारी गरेको विज्ञप्ति उल्लेख छ,

संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस