कांग्रेसको गोरखा जिल्ला सभापतिमा न्यौपाने चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १८, सोमबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १८, गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।

सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।

न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस