पिएसजीको जितमा एमबाप्पेको दुई गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ मंसिर २७, सोमबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोनाकोलाई हराएको छ । आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले मोनाकोलाई २-० गोलले हराएको हो ।

पिएसजीलाई जिताउँन युवा फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।

खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए ।

जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।

 

 

 

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस