स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जसपा विजयी

जेठ ७, महोत्तरी । गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार विजयी भएको छ । जसपाबाट मेयरका उम्मेदवार बनेका डाक्टर दिपेन्द्र महतो फराकिलो मतान्तरले विजयी भएका छन् । महतोले ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गठबन्धन प्रदेश र संघीय चुनावसम्मै लैजान्छौँ’ : माओवादी अध्यक्ष प्रचण्ड

जेठ ७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन प्रदेश र...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाराको देवताल गाउँपालिकामा जसपाका यादव विजयी

जेष्ठ ७, बारा । बाराको देवताल गाउँपालिकामा लोसपालाई पराजित गर्दै जसपाका अध्यक्ष र उपाध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल विजयी

जेठ ७,काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भरतपुर अपडेट: रेणु र विजयको मतान्तर साँढे पाँच हजार

जेठ ७,काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

चन्द्रागिरीमा बहुमत सदस्यसहित जितेर फर्किए गिरी

जेठ ७,काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलकोटगढीको मेयरमा जगत लामा विजयी

जेठ ७,काठमाडौँ । बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच महानगरमा मतगणना जारी, कसको कहाँ अग्रता ?

जेठ ७,काठमाडौँ । ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादी, उपमेयरमा कांग्रेस विजयी

जेठ ७,इलाम । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय निर्वाचन: ६ सय ८५ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जित्यो ?

जेठ ७,काठमाडौँ । अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ सय ४८ पालिका परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी !

जेठ ६, काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

रौतहटका नवनिर्वाचित पालिका प्रमुखद्धारा शपथ ग्रहण

जेठ ६, काठमाण्डौ । रौतहटस्थित स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखहरुले शुक्रबार गौर...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी

जेठ ६, काठमाण्डौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कपिलवस्तुको शिवराज नगर प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित !

जेठ ६, काठमाण्डौ । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेठ ६, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदुर नगरपालिकाको मेयर नेपाली कांग्रेस, उपमेयरमा बोगटी विजयी

जेठ ६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

जेठ ६, काठमाण्डौ । मोरङको बेलवारी नगरपालिका प्रमुखमा एमालेका दिलप्रसाद राई निर्वाचित भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी

जेठ ६, झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

६३४ स्थानीय तहको नतिजा सार्वजनिक, अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी !

जेठ ६, काठमाण्डौ । आज बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको छ । अब ११९ स्थानीय तहको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले उपाध्यक्ष पौडेलको वडामा कांग्रेसका पङ्गेनीको जित

जेठ ६, काठमाडौ । एमाले उपाध्यक्ष बिष्णु पौडेलले मतदान गरेको बुटवल-८ मा कांग्रेसले वडाध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रेमा अध्यक्षमा आचार्य,उपाध्यक्षमा थापा विजयी, वडामा को – को ?

जेठ ६, धादिङ । जिल्लामा मतपरिणाम आउन बाकी रहेको अन्तिम पालिका थाक्रेमा पनि मतगणना सकिएको छ । ११...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरमा ७१ हजार मतगणना सक्दा कस्को मत कति ?

जेठ ६, काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले दोब्बर बढी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालगञ्ज उपमहानगरको प्रमुख/उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

जेठ ६, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा जनता...  विस्तृतमा

  • अनलाइन केन्द्र

कागेश्वरी मनोहरा नगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

जेठ ६, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस