समाचार

समाचार

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

माघ २४, काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १:१५ बजेबाट सुरू हुने जनाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सभा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभा बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गरिने

माघ २४, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : देशभरको मौसम सफा रहने

माघ २४, काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोशी प्रदेशका पहाडी भूभागमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने तीनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

माघ २३,काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

द्रुतमार्ग विवाद: खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह

माघ २३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

थुनछेक बहस नसकिएपछि रवि लामिछाने हिरासतमा

माघ २३,काठमाडौँ । चितवन जिल्ला अदालतले पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिवेशी नगरपालिकाको १६ औँ नगरसभा: ६ महिनामा १ सय १५ वटा योजनाहरु सम्झौता

माघ २३, धादिङ । धुनिवेशी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालय...  विस्तृतमा

चितवन पुगे रवि लामिछाने, कहिले हुन्छन् अदालतमा उपस्थित ?

माघ २३, काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना अभियोगमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी प्रदेश सभाको आठौं बैठक आज दिउँसो बस्दै

माघ २३, काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत आठौं बैठक आज दिउँसो १ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

माघ २३, काठमाण्डौँ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बोलाएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको २१औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

माघ २३, काठमाण्डौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव कार्यक्रम आज (२०८१ माघ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय सेना दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह

माघ २३, काठमाण्डौँ । भारतको ७७औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

माघ २३, काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको वार्षिकोत्सवमा चन्द्रागिरि नगरपालिकालाई सम्मान

माघ २३, काठमाडौँ । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)ले चन्द्रागिरि नगरपालिकालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला टी-२० शृंखलामा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

माघ २३, काठमाण्डौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि विदेशी मुद्राको विनिमय दर कति छ ?

माघ २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापाको कनकाईमा मध्येराती चल्यो गोली, भारतीय लागुऔषध कारोबारी पक्राउ !

माघ २३, झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षसँग कुरा मिल्यो, के छ ६ बुँदे सहमतीमा ?

माघ २३, काठमाण्डौँ । पाथीभरा केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकार बीच ६ बुँदे सहमति...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविसहित १५ जनाविरुद्ध चितवनमा ठगी र सङ्गठित अपराध मुद्दा दर्ता

माघ २३, काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

माघ २३, काठमाडौँ । आज २०८१ साल माघ २३ गते बुधबार माघ शुक्ल पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : पाँच प्रदेशमा हिमपातको सम्भावना, मुख्यतया मौसम सफा रहने

माघ २३, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थसहित चार वटा समितिको बैठक बस्दै

माघ २३, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति,...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरू

माघ २२, काठमाडौँ ।  सरकारले सात उपसचिवको एकैपटक सरुवा गरेको छ । हिजो (सोमबार) बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार चौथो हार

माघ २२, काठमाडौँ । नेपाल जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लगातार चौथो खेलमा हार बेहोरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस