समाचार

समाचार

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा ¥याली

पौष १५, काठमाण्डौँ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरियो । नरसिंह चोकबाट शुरु भएको सो ¥याली सात घुम्ति हुँदै पुनः नरसिंह चोकमा आएर समापन भएको थियो । ¥यालीमा नेपाली संस्कृति झल्कने विभिन्न पहिरनहरू सहितका झाँकीहरू प्रस्तुत...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण, सिसडोललाई सास्ती

पौष १५, काठमाण्डौँ । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘संविधानलाई टेकेर प्रदेशको नाम र राजधानीको निर्णय हुन्छ’ : नेता पाण्डे

पौष १५, धादिङ । प्रदेश नम्बर ३ को स्थायी राजधानी र नाम बारे सत्तापक्षकै सांसदहरुले असन्तुष्टि...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री नेम्वाङद्धारा भक्तपुरका दुई सडक अनुगमन : चार महिना भित्र सम्पन्न गर्न निर्देशन

पौष १४, भक्तपुर । भौतक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ तथा नेपाल कम्युनिष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

जापानले दिएको ८५ क्विन्टल चामल कुहियो तर बाँडिएन !

पौष १४, काठमाण्डौँ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गादाममा पाँच...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेल भन्छन्-‘साता दिनमै प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा पारित हुन्छ’

पौष १४, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्न आईतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ जलविद्युत आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत, माथिल्लो त्रिशुली १ का लागि करिब ६५ अर्ब

पौष १४, काठमाण्डौँ । लगानी बोर्डले तीन जलविद्युत आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमतीप्रति सत्तापक्षकै बिरोध !

पौष १४, काठमाण्डौँ । हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा कसरी ?

पौष १४, काठमाण्डौँ । १० मंसिरमा हेटौँडा पुगेका प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रमजीवी पत्रकार ऐन अनुसार तत्काल न्यूनतम पारिश्रमिक उपलब्ध गराउ : प्रेस संगठन नेपाल

पौष १३, काठमाण्डौँ । हाम्रो प्रिय तथा गौरवशाली संगठन प्रेस संगठन नेपालको प्रथम ऐतिहासिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोकिएन ट्रिपर चालकको दादागिरी, काठमाडौंको मिनभवनमा ट्रिपरको ठक्करले एक पैदलयात्रीको मृत्यु

पौष १३, काठमाण्डौँ । ट्रिपरको ठक्करले काठमाडौंको मिनभवनमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै हुन्छ : नेकपा

पौष १३, काठमाण्डौँ । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरमा विकासको वातावरण बनेको छ : सांसद महेश बस्नेत

पुस १२,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस सङ्गठन नेपालद्वारा पत्रकारिता पुरस्कार प्रदान, धादिङबाट दिपक रिजाल

पौष १२, काठमाण्डौँ । प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पु¥याएका सञ्चारकर्मीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्तोष कार्कीको त्यो पोष्टमार्टम रिपोर्ट…

सन्तोष सुवेदी पौष १२, धादिङ । धादिङ थाक्रे की सरस्वति कार्कीको परिवार अहिले शोकमा छ । सधैँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा फोहोर गर्नेलाई कारबाही हुने

पौष १२, काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद बस्नेतद्वारा भक्तपुरको लागी २६ आयोजनाको सुची सार्बजनिक

पौष १२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

टोखा–छहरे सुरुङमार्गः चिनियाँ टोली अध्ययनका लागी काठमाडौंको उत्तरी भेग टोखामा

पौष १२, काठमाण्डौँ । बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ ?

पौष १२, काठमाण्डौँ । धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री, अझै घट्ने सम्भावना

पौष १२, काठमाण्डौँ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन तस्विरमा हेर्नुहोस् हेटौंडा सडक खाना महोत्सव

पौष १२, मकवानपुर । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा सडक खाना महोत्सव शुक्रबारबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रमण वर्ष २०२० को तयारी अन्तिम : प्रदेश ३ का मन्त्री अरुण नेपाल

पौष १२, मकवानपुर । प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को स्वागतलाई भब्यता रुपमा सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ मुग्लिन सडकखण्डमा २२ गतेसम्म पहिरो रोकथामको काम हुने, सवारी दिउँसो बन्द

पौष १२, काठमण्डौँ । नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द हुनेभएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुमो दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो (नामावली सहित)

पुस ११,मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो भएको सुमो...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस