समाचार

समाचार

‘प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय हुन्छ’: सभामुख श्रेष्ठ

पुस १४,काठमाडौँ । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताएका छन । संसद् सचिवालय हेटौँडाको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश राजधानीको विषय टुङग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदै

पौष १२, हेटौंडा । प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ । प्रदेश सभाको आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस चितवनका पूर्व उपसभापति अधिकारीको निधन

पौष १०, चितवन । प्रजातन्त्रका सेनानी नेपाली कांग्रेस चितवनका पूर्व उपसभापति रघुनाथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

वास मिडिया फोरममा मन्त्री मगरले भनिन्–‘मेलम्ची ल्याउन सरकार आतुर छ’

पुस ९,काठमाडौँ । खानेपानी मन्त्री विना मगरले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्ची खानेपानी आयोजना : बुधबारसम्म अन्तरिम आदेश जारी

पौष ९, काठमाडौं । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भए : सभापति देउवा

पौष ९, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

पौष ५, काठमाडौं । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

जब मेयर शाक्यले भने– अन्त चलोस् नचलोस्, काठमाडौंमा रेल चल्नुपर्छ’

पुस ४,काठमाडौँ । मोनोरेलको डीपीआर सम्झौतामा हस्ताक्षर गरेपछि राहतको सास फेर्दै काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

सीएमसीले हात झिकेपनि मेलम्ची खानेपानी आयोजनाको निर्माण समयमै सम्पन्न हुने

पुस ३,काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको निर्माण समयमै सम्पन्न हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट मिनीट्रक दुर्घटना : गाउँपालिकाले मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने

पुस २,नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वदेशमै व्यवसायमा रम्दै युवा

पौष १, नुवाकोट। चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘देशभर नै विकास र समृद्धि ल्याउन लागिपरेको छु’ : प्रचण्ड

पौष १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रहरी निरीक्षक ढुंगेलको नेतृत्वमा ६ सय केजी गाँजा, पाँच थान बन्दुक र सात लाख नगदसहित तीन पक्राउ

मंसिर २९,धादिङ । प्रहरीले धादिङबाट करिब ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद करिब सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकारद्धय अधिकारी र शाह पुरस्कृत

मंसिर २६,काठमाडौँ । धादिङका तीन पत्रकार सम्मानित भएका छन । पुरस्कृत हुनेमा सिताराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडामा लैङ्गिक हिंसाविरुद्व कार्यक्रम सम्पन्न

मंसिर २५, हेटौंडा ।  लैङ्गिक हिंसाविरुद्व १६ दिने अभियानअन्तर्गत आज लैङ्गिक हिंसा, कारण र...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिडियालाई अंकुश लगाउँदै प्रदेश सरकार

मंसिर २५, काठमाडौं । प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिवेशीमा लैंगिक हिंसा सम्बन्धी अन्तरकृया: अक्सफाम ट्रेलवाकर अल्ट्रा दौडमा दोस्रो हुने तामाङलाई सम्मान

मंसिर २४,धादिङ । धुनिवेशी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंका यी ९ स्थानमा चार महिना भित्र ट्राफिक लाईट

परिवर्तन देवकोटा: मंसिर २४, काठमाडौं  । उपत्यका भित्र २१ चोकहरुमा ट्राफिक लाइट जडान गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिवि शिक्षण अस्पतालभित्रै पूर्वकर्मचारीले किन गरे आत्महत्या ?

मंसिर २४,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले...  विस्तृतमा

  • अनलाइन केन्द्र

केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा चीनको सक्रियता बढ्यो, डीपीआरको मोडालिटी टुंग्याईदै

मंसिर २४,काठमाडौँ । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सबैको कांग्रेस, सधैँको कांग्रेस’ अभियान सुरु

मंसिर २३, काठमाडौं । ‘सबैको कांग्रेस, सधैँको कांग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीन जोड्ने तातोपानीको मितेरी पुलको निर्माणकार्य शुरु

मंसिर २०,काठमाडौँ । विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृष्ण सापकोटा भन्छन् : ‘यसअघिको ईन्जिनियर एशोसियसनको नेतृत्व सरकारसँग जोडिनै सकेन’

मंसिर २०, काठमाडौं ।  नेपाल ईन्जिनियर्स एशोसिएसनको ३२ औँ केन्द्रिय कार्यकारिणी समिती तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरानचौरमा जुटेको उद्यमी हातहरु : देशकै नमुना गार्इ–भैंसी फर्म बनाउने लक्ष्य !

तिमीलाई छेक्यो मलाई नि छेक्यो । दहचोकको डाँडैले के देख्यो ।। यो सबैजसो सिरानचौरबासीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस