माओवादी केन्द्र

माओवादी केन्द्र

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

असार २८, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

थप तीन दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

असार २८, काठमाडौँ । जनमत, जसपा र राप्रपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री दाहालको राजनिती : अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै

असार २७, कठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

असार २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गीनी सीता दाहालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती र सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्‍वासको मत लिने, नपाउने निश्‍चित !

असार २६, काठमाण्डौँ । संघमा सत्ता गठबन्धन बदलिएपछि त्यसैअनुरुप सत्तामा रहेका दलले समर्थन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

असार २६, काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत भ्रमणबारे प्रधानमन्त्री दाहालद्धारा संसदलाई जानकारी

असार ६,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘माओवादी हराउँछ भन्नु भ्रम मात्र हो’ : प्रधानमन्त्री दाहाल

जेठ ३२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘म पनि एउटा सहकारी पीडित हुँ’ : प्रधानमन्त्री दाहाल

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि सहकारी पीडित रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनु पर्छ’ : प्रधानमन्त्री दाहाल

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितमा काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ’ : प्रधानमन्त्री दाहाल

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा जाने

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री दाहालले भने-‘बजेट कार्यान्वयनमा आएपछि आर्थिक सुधार हुन्छ’

जेठ १६, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

जेठ १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई जीवनशैलीसमेत हो’ : प्रधानमन्त्री दाहाल

जेठ १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘संसदमा हुने बहस मर्यादाहीन हुँदै गएको छ’ : पूर्व सभामुख सापकोटा

जेठ १२, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बुद्ध जन्मभूमिलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ’ : प्रधानमन्त्री दाहाल

जेठ १०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार,...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ’ : प्रधानमन्त्री दाहाल

जेठ १०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कैलाश सिरोहिया निर्दोश छन्, सजिलै छुट्‌छन्’ : प्रधानमन्त्री दाहाल

जेठ ९, काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री दाहालको सम्पत्ति : बैंकमा २५ लाख रुपैयाँ, घर–जग्गा कहाँ कति छ ?

जेठ ८, काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीमण्डलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

छानविन समिति गठन गर्न प्रधानमन्त्री सहमत, कांग्रेससँग थप छलफल गरिँदै

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

साँझ ६ बजे कांग्रेससँग प्रधानमन्त्री दाहालले छलफल गर्ने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ’ : प्रधानमन्त्री दाहाल

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस