समाज

समाज

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ हुने

बैशाख २, काठमाडौँ । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङ सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । अब दुई मिटर सुरुङ खन्न बाँकी छ, जुन ‘ब्रेक थ्रु’ गर्ने दिन पूरा हुनेछ । विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर ‘ब्रेक थ्रु’ गरिनेछ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

इलाममा नजिकिँदो उपनिर्वाचन : दुई साता मदिरा बिक्रीवितरणमा रोक

बैशाख २, इलाम । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : आंशिकदेखि साधारणतया बदली, आज यी स्थानमा हुने छ वर्षा !

बैशाख २, काठमाडौँ । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीनकुनेबाट कोटेश्वर जाँदै गरेको स्कुटर दुर्घटना, एक जनाको मृत्यु

बैशाख १, काठमाण्डौँ । काठमाण्डौमा आज भएको स्कुटर दुर्घटनमा एकजनाको ज्यान गएको छ । तीनकुनेबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण

बैशाख १,काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्पादनलाई शिक्षासँग जोड्न सके मात्र नेपाल विकास हुन्छ: प्रेम सुवाल

-सञ्जिव दुलालबैशाख १,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँकेमा १६ सीमा स्तम्भ गायव !

बैशाख १, काठमाण्डौँ । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल भारत सीमा स्तम्भ हराएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल

बैशाख १, काठमाण्डौँ । नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

बोर्डिङको रुख काटेर बेचेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा

बैशाख १, काठमाडौँ । विद्यालय परिसरभित्र रहेका रूख काटेर बिक्री गरेको आरेपमा गण्डकी बोर्डिङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोल्पामा आगलागीमा परी घाइते भएका तीनै बालकको मृत्यु

बैशाख १, काठमाण्डौँ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सामुदायिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ वर्ष : २०८१ को शुभकामना आदानप्रदान गरि मनाईदै

बैशाख १, काठमाण्डौँ । विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८१ साल सुरु भएको छ । हरेक वर्षको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : कोशी, बागमती र मधेश प्रदेश लगायतमा बर्षाको सम्भावना

बैशाख १, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठमेल र दरबारमार्ग आजदेखि २४ सै घण्टा खुला

बैशाख १, काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कलंकीको भाटभटेनी सुपरमार्केटमा आगलागी ! (हेर्नुस भिडियो)

चैत्र ३०,काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

हाम्रो नववर्ष

चैत्र ३०, काठमाण्डौँ । हामी चैत्र महिना शुक्लपक्षको प्रतिपदा तिथिलाई संवत्सरको पहिलो दिनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

चैत्र ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्रा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्चको आदेश, अहिलेसम्म १८ वटा आयोग निर्माण !

चैत्र ३०, काठमाडौँ । नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनकोसी मरिण डाइभर्सन सुरुङ : वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

चैत्र ३०, काठमाडौँ । सुनकोसी मरिण डाइभर्सन सुरुङको काम पाँच सय १० मिटर मात्रै बाँकी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

साइबर व्यूरो : जात, समुदाय लक्षित सामग्री सम्प्रेषण नगर्न अनुरोध

चैत्र ३०, काठमाडौँ । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

खरबुजा खानुका अनेकन फाईदाहरु के-के हुन् ?

चैत्र ३०, काठमाडौँ । फलफूल हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ताजा मौसमी फलफूलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारको निर्णय

चैत्र ३०, काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजामती सेवाका अधिकांस कर्मचारीसँग विदेशको पीआर, संसदीय समितिमा पर्यो उजुरी !

चैत्र ३०, काठमाडौँ । निजामती सेवाका धेरै कर्मचारीले विदेशको पीआर लिएको दावीका साथ एकजना...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित

चैत्र ३०, काठमाण्डौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट सार्वजनिक

चैत्र ३०, काठमाण्डौँ । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ। मायाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस