समाज

समाज

‘त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गर्नुपर्छ’ : पर्यटन व्यवसायी

चैत्र २६, काठमाडौँ । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोर्चुगलको समुद्रमा डुबेर धादिङका दुई जनाको मृत्यु, एक जना अझै बेपत्ता !

चैत्र २६, काठमाण्डौँ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित

चैत्र २६, काठमाडौं । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेकाे छ । आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

चैत्र २६, काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि पहिलो पटक ज्योतिष दिवस औपचारिक रुपमा मनाइँदै

चैत्र २६, काठमाण्डौँ । यस वर्षदेखि पहिलोपटक औपचारिक रुपमा जोतिषः दिवस मनाइने भएको छ । चैत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज घोडेजात्रा पर्व मनाइँदै,टुँडिखेलमा अश्वकला प्रदर्शन

चैत्र २६, काठमाडौँ । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रहरीमा दुई विशेष दरबन्दी : देउती र नविन्द बन्दै डीआईजी

चैत्र २६, काठमाडौँ । नेपाल प्रहरीका दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई बढुवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आंशिक बदलीको सम्भावना

चैत्र २६, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरहामा दिँउसै हतियार देखाएर साढे १५ लाख लुटियो

चैत्र २५, काठमाण्डौँ । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा हुने

चैत्त २५, काठमाडौँ । सरकारको कामलाई भन्दा पार्टी सङ्गठनलाई बढी जोड दिएको एमालेले आगामी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

चैत्र २५, काठमाण्डौँ । काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित

चैत्र २५, काठमाण्डौँ ।  बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तनहुँमा दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या

चैत्र २५, काठमाडौँ । तनहुँमा श्रीमानले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : गण्डकी र कोशीमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

चैत्र २५, काठमाडौँ । अहिले कोशी, मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली...  विस्तृतमा

  • अनलाइन केन्द्र

बंगलादेशको आरटीजेएसंग नेपाली पत्रकारहरुको अन्तरक्रिया

चैत्र २४,बंगलादेश । राजशाही टेलिभिजन पत्रकार संघ आरटीजेएको कार्यकारिणी समितिले नेपालका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ शैक्षिक सत्र सुरुभएकै छैन, विकटमा भने पुग्यो पाठ्यपुस्तक !

चैत्र २४, जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल–कोरियाको जुगल हिमाल आरोही संयुक्त टोलीलाई विदाइ

चैत्र २४, काठमाडौँ । जुगल हिमाल आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरियाको संयुक्त टोलीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी झडप : आज पनि कर्फ्यु जारी

चैत्र २४, सुनसरी । सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बञ्चरेडाँडा फोहोर व्यवस्थापनामा नुवाकोट र धादिङका स्थानीयद्वारा अवरोध !

चैत्र २४, काठमाण्डौँ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर...  विस्तृतमा

  • अनलाइन केन्द्र

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

चैत्र २४, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

थप २० विश्व कीर्तिमानसहित डा. उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान

चैत्र २४, काठमाण्डौँ । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !

चैत्र २४, काठमाण्डौँ । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षामा सुदृढीकरण कार्यक्रममा रक्सिकाे प्रयाेग

चैत्र २४, काठमाण्डौँ । नेपाल राष्ट्रिय  शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित

चैत्र २४, काठमाण्डौँ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस