माघ १, काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरीतर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले सोमबार राति उनीहरुको बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस... विस्तृतमा
माघ १,काठमाडौँ । आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु बाँकी भागमा... विस्तृतमा
पुस २९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित... विस्तृतमा
पौष २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी... विस्तृतमा
पौष २८, काठमाडौँ । हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल समारोह... विस्तृतमा
पौष २८, धादिङ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर धादिङको अध्यक्षमा नीर तामाङ... विस्तृतमा
पौष २८काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत... विस्तृतमा
पौष २८, टीकापुर । टीकापुर उद्यान पार्क स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि... विस्तृतमा
पौष २८, काठमाण्डौँ । विगत डेढ महिनादेखि खाली रहेको न्यायपरिषद् सदस्यमा बरिष्ठ अविधक्ता... विस्तृतमा
पौष २८, काठमाण्डौँ । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव... विस्तृतमा
पौष २८, काठमाण्डौँ । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ... विस्तृतमा
पौष २८, काठमाडौँ । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको... विस्तृतमा
पौष २८, काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी,... विस्तृतमा
पौष २७, काठमाण्डौँ । युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।... विस्तृतमा
पौष २७, काठमाडौँ । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते... विस्तृतमा
पौष २७, काठमाण्डौँ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रमगरी... विस्तृतमा
पाैष २७, काठमाण्डाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा... विस्तृतमा
पाैष २७, काठमाण्डाैँ । नारायणगढ–बुटवल सडकअन्तर्गत दुम्कीबासमा तुरुन्त यातायात सञ्चालन... विस्तृतमा
पाैष २७, काठमाण्डाैँ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले निर्देशक... विस्तृतमा
पौष २६, काठमाण्डौँ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र आईजीसीको बैठक आजदेखि काठमाडौंमा... विस्तृतमा
पौष २६, काठमाण्डौँ । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन... विस्तृतमा
पौष २६, धादिङ । धादिङमा लेनदेन विवादमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई... विस्तृतमा
पौष २६, काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठकबाट २ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई... विस्तृतमा
पौष २६, काठमाडौँ । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै... विस्तृतमा