खेलकुद

खेलकुद

साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

माघ ७,काठमाडौँ । बङ्लादेशमा हुने १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सी’ डिभिजन लिग जेठ पहिलो सातादेखि हुने

माघ ६, काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी वर्षको जेठ पहिलो सातादेखि सुरु हुने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी-२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक गरिँदै

माघ ६, काठमाडौँ । गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

दिपू वर्णवाल माघ ५, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन पर्साको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित

माघ १, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

पौष २८, काठमाण्डौँ । सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी अल स्टार्सलाई नेपाल टी–२० लिगको उपाधि

पौष २७,काठमाडौँ । लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज : घरेलु टोली ६७ रनले विजयी

पौष २७,काठमाण्डौँ । भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा !

पौष २४, काठमाण्डौा । लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौँ । नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन् । पहिलो क्वालिफायरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संकटा क्लबले उचाल्यो २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि

पौष २३,काठमाडौँ । २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टी-२० लिग : जनकपुरद्वारा लुम्बिनी २३ रनले पराजित

पौष २२, काठमाडौँ । नेपाल टी-२० लिगअन्तर्गत शुक्रबार जनकपुर रोयल्सले लुम्बिनी अलस्टारलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टी–२० लिग विवाद: आईसीसी प्रतिनिधिले राखेप सदस्य सचिवलाई भेट्यो

पौष २१,काठमाडौँ । काठमाण्डौमा चलिरहेको नेपाल टी–२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

पौष २१, काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

पौष २१, काठमाण्डौँ । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यानले भन्यो____’म्याच फिक्सिङ भएको भन्ने भ्रामक मिथ्या’

पौष २०, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको भन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंकासँगको पहिलो टि–२० क्रिकेटमा भारत २ रनले विजयी

पौष २०, काठमाण्डौँ । घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टि-२० : फिक्सिङबारे छानविन गर्न सिआइबीलाई गृहको निर्देशन

पौष १९, काठमाण्डौँ । नेपाल टि-२० लिगमा खेल मिलेमतो म्याच फिक्सिङ बारे प्रश्न उठिरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ नाईट्सका खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको कप्तान मल्लको खुलासा

पौष १९, काठमाडौँ । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगको काठमाडौँ नाईट्सका कप्तान...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको दोस्रो जित : लुम्बिनी ९ विकेटले पराजित

पौष १६, काठमाण्डौं । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदै

पौष १६,काठमाडौँ । नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

पौष १६, काठमाण्डौं । वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

पौष १५, काठमाण्डौं । तीन पटक विश्वकप जित्ने विश्वकै एक मात्र खेलाडी पेलेको निधन भएको छ । ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

पौष १४, काठमाण्डौ । बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस