टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष २४, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन् । पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस