एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । एनआईसी एसिया बैंकले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ ।

यो अवाड बेलायतमा रहेको United Registrar of System-URS_/UKAS-UK ले प्रदान गर्ने गर्दछ ।

पछिल्लो समय बैंकको विभिन्न ग्राहकमुखी योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टिअनुरुपको सेवा प्रदान गरेकाले यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको बैंकको दावी छ ।

यस बैंकले देशभरका सुगम तथा दुर्गम क्षेत्रमा गरी कूल २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टरका साथै २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस