सरकारी ढिलासुस्तीले १६ अर्ब जोखिममा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । सरकारी ढिलासुस्तीको कारण ओरेन्टल सहकारी र यका अध्यक्ष सुधिर बस्नेतले संचालन गरेका हाउजिङ कम्पनीमा सर्वसाधर लगायतले लगानी गरेको १६ अर्ब रूपैयाँ जोखिममा परेको छ।

संस्थान संचालकका साथै उनीहरूले संचालन गरेका कम्पनीको सम्पत्तीको तुलनामा दायित्व अधिक भएको बचतकेता र हाउजिङ बुकिङकर्ताहरूको रकम फिर्ता हुने संभावना न्यून रहेको कारोबार दैनिकले उल्लेख गरेकव छ।

समस्यागरस्थ सहकारी व्यवस्थापन सिमितिअनुसार सात हजार ५४६ जनाको १६ अर्ब एक करोड ४५ लाख रुपैयाँ तिर्नु पर्नेछ। तर हालसम्म समितले ऋण असुलीबाट ७५ लाख रुपैयाँ मात्रै सकंलन गरेको छ। संस्थाले सर्वसाधरणलाई तिर्नुपर्ने चार अर्ब २१ करोड सावा रहेकोमा ब्याज चार अर्ब १७ करोड पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस