पौष ११। काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ७३ हजार ३ सयमा कारोबार भइरहेको छ । यो विहिबारको भन्दा ५ सयले बढी हो । विहिबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७३ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य आज ८९० रुपैयाँ प्रतितोला कायम भएको छ । केहि दिनदेखि सुनको मुल्य उकालो लागेको छ ।