सुनको मुल्यमा गिरावट, कति घट्यो ? आजको बजार भाउ हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २४, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । सुनको मूल्य बिहीबार केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक हजारले तोलामा कमी आएको छ । बुधबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भर्इरहेको छापावाला सुनको मूल्य बिहीबार भने प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार बजारमा चाँदी भने ९०० रुपैयाँमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस