बूढीगण्डकी डुबान प्रभावित : आयोजनालाई पुर्जा बुझाउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २९, धादिङ । सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीय मुअब्जा लिन आफ्नो जग्गाधनीको पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध गर्न नहुने भन्दै स्थानीयले मुअब्जाका लागि धनी पुर्जा दिन शुरू गरेका हुन् ।

मुअब्जा वितरणमा देखिएको समस्या सरकारले मुआब्जा सार्वजनिक गरिसकेपछि लम्ब्याउन नहुने प्रभावितले बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस