साताको अन्तिम दिन सुनको मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन प्रतितोला रु ७५ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ । यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस