कतार एयरलाइन्सले आज २ वटा उडान भर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १५, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ । विदेशी नागरिकलाई फर्काउनको लागि अनुमति दिइएको कतार एयरले काठमाडौं देखि दोहा उडान भर्न थालेको हो।

शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०: १५ मा एउटा र ११: १५ मा अर्को विमा काठमाडौं आउदै छन् ।

कतार एयर शून्य प्यासेन्जर नीति अनुसार उडान अनुमति पाएको छ । जसअन्तर्गत उताबाट १ जना पनि प्यासेन्जर आउने छैनन् भने यताबाट प्यासेन्जर लैजाने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस