तस्करी

६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता भेटिएन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • ९६ पटक पढिएको
६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता भेटिएन

असार १७, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता नभेटिएको दावी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले महरा र पुनको ६० किलो सुन तस्करीमा नभेटिएको दावी गरेको हो ।

एआईजी श्यामलाल ज्ञवालीले ६० किलोमा संलग्ना नभेटिए पनि भेप प्रकरणमा भने अनुसन्धान जारी नै रहेको जानकारी दिए ।

#तस्करी

ताजा अपडेट

खोजी गर्नुहोस