अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ २६, बुधबार (१० महिना अघि)
  • ७५ पटक पढिएको
अब स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

असार २६, काठमाण्डौँ ।  स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यक अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गनम सक्नेछन् ।

यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपने आवश्यकतालाई घटाउन मद्दत गर्छ ।

वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ, जसले गर्दा न्युनतम प्राविधिक ज्ञान भएका व्यक्तक्तहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस